बुटवल । रुपन्देही जिल्ला साईक्लिङ संघको सोमबार प्रथम साधारण सभा सम्पन्न भएको छ । कायक्रमको राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा माउण्टेन स्पोर्टस फेडेरेसनका अध्यक्ष गोबिन्द भट्टराईले उद्घाटन गर्दै अबको दशक साहसिक, सास्कृतिक र पर्यटकिय खेलको दशक भएको दाबी गरेका छन । उनले नया खेलकुद ऐन २०७७ र प्रादेशिक ऐनले खेलकुदको विकास हुनेमा आशाबादी रहेको बताए…