३ आश्विन २०८३, शनिबार | September 19, 2026

अलबिदा ! महान् फुटबलर डियगो म्याराडोना

काठमाडौँ । फुटबलको दुनियामा बिश्व बिख्यात फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। पूर्व अर्जेन्टिनी मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको घरमै रहेका बेला हृदयघातका कारण निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । दुई हप्ताअघि मात्रै म्याराडोना मस्तिष्कमा ब्लट क्लट सर्जरीपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए। अर्जेन्टिनाले १९८६ मा हासिल गरेको विश्वकपको…