काठमाडौं । स्टार खेलाडी केलिएन एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियल म्याड्रिडले जित हात पारेको छ । स्पेनिस ला लिगाको आइतबार भएको डेपोर्टिभो अल्भाससँगको खेलमा रियलले एन्टेनियो ब्लान्कोलाई हात हालेको कारण एम्बाप्पेलाई पहेँलो कार्ड देखाइए पनि भिडियो रिप्ले हेर्दै रातो कार्ड देखाइएको हो । ३४ औँ मिनेटमा एडुर्डो कामाभिङ्गाले रियलका लागि गोल गरेका थिए ।…