२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एक्स्ट्राटेक ओवलको “ब्राण्ड एम्बेसडर” मा महिला क्रिकेटर पुजा र कविता नियुक्त

बुटवल । नेपाली महिला क्रिकेटकी राष्ट्रिय खेलाडी तथा यु-१९ कि कप्तान पुजा महतो र कविता कुवँर एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर बनेका छन् । नीजि क्षेत्रबाट निर्मित अन्तराष्ट्रिय क्रिकेट मैदानले महतो र कुवँरलाई आगामी दुई वर्षका लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो । महतो र कुवँरसंग मैदानका संचालक विनोद कुवँरले आइतबार रुपन्देहीको तिलोत्तमा…