बुटवल । १८ औं मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं ६ ले विजयी शुरुवात गरेको छ । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा विहिबार भएको उद्घाटन खेलमा वडा नं ६ ले वडा नं १६ लाई २-० गोल अन्तरले पराजित गरेको हो । सिद्घेश्वर खेल मैदानमा भएको निक्कै प्रतिस्प्रधात्मक खेलको…