५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सेनेगललाई हराउँदै नर्वेले गर्‍यो नकआउट चरण यात्रा तय

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा सेनेगललाई ३-२ गोलले पराजित गर्दै नर्वे नकआउट चरणमा प्रवेश गरेको छ । न्युजर्सीस्थित रंगशालामा आज बिहान सम्पन्न खेलमा नर्वेको जितमा मार्कस पेडरसनले एक तथा एर्लिङ हालान्डले दुई गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलको ४३ औँ…