काठमाडौं । १४ वर्षीय युवा ब्याटर वैभव राजवंशीले आक्रामक शतक बनाएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले गुजरात टाइटन्सविरुद्ध आठ विकेटको सानदार जित निकालेको छ । सोमबार जयपुरमा सम्पन्न खेलमा वैभवले विस्फोटक ब्याटिङ गरेपछि गुजरातले प्रस्तुत गरेको २१० रनको लक्ष्य राजस्थानले २५ बल बाँकी छँदै पूरा गर्यो । राजस्थानको जितमा वैभले ३८ बलमा १०१…