काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । अहिलेसम्मको मतपरिणामअनुसार बालेन शाहले ४३७ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापित ३७५ मत ल्याएका छन् । यसैगरी कांग्रेसकी सिर्जना सिंहले २७३ मत ल्याएका छन् । बालेनले अग्रता ल्याएको समाचार मगणनास्थल बाहिर थाहा पाउने वित्तिकै शाहका समर्थकहरुले नारावाजी गर्ने गरिरहेका…