४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमसीसीबारे निर्णय लिन बसेको गठबन्धन बैठक निस्कर्षविहीन, ८ गते फेरि अर्को बैठक बस्ने

काठमाडौं । एमसीसीबारे निर्णय लिन बसेको सत्तारुढ गठबन्धनको बैठक विना निस्कर्ष सकिएको छ । दलहरुबीच सहमति जुट्न नसके पनि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई दुईदिन पछि सार्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले आजै एमसीसी संसदमा पेश गर्नुपर्ने धारणा राखेका थिए । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले सहमति खोज्नका लागि…