४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानन्यायाधीशविरुद्धको महाभियोगको विपक्षमा कमल थापा, देखाए तीन कारण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्धकाे महाभियाेगकाे विपक्षमा उभिएका छन् । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियाेग प्रस्ताव दर्ता गरेपछि थापाले प्रपञ्चमा महाभियाेग ल्याइएकाे दाबी गरे । साेमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै थापाले महाभियाेग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन् । उनले पहिलाे कारण त एमसिसीमा सत्तासिन…