बुटवल । एमालेले स्थानीयतह निर्वाचनका लागि रुपन्देहीका १६ वटै पालिकाहरुमा आफ्नो उम्मेदवारहरुको निर्णय गरेको छ । मनोनयन पत्र दर्ता गर्ने दिनमा गरिएको निर्णयमा सैनामैना नगरपालिकामा पुरानै नगर प्रमुखलाई पुनः उम्मेदवार बनाइएको छ भने लुम्बिनी सांस्कृतिक नगरमा मेयर।उपमेयर दुबै महिला उम्मेदवार प्रस्ताव गरिएको छ । एमालेका अनुसार पार्टीले बुटवल उपमहानगरमा बावुराम भट्टराई र सवित्रा आचार्य, सिद्धार्थनगरमा…