काठमाडौं । सत्तारुढ गठबन्धनबीच महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । गठबन्धनका दलका शीर्ष नेताहरुबीच मंगलबार दिउँसो भएको छलफलमा महानगर नेतृत्वको विषयमा सहमति जुटेको हो । सहमतिअनुसार पोखराको नेतृत्व नेकपा एकीकृत समाजवादीले नै पाउनेभएको छ । यस्तै भरतपुरको नेतृत्व माओवादी केन्द्रले पाउने भएको छ भने वीरगन्जको नेतृत्व जनता समाजवादी पार्टी जसपाले पाउने भएको छ । यस्तै,…