४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमालेको लुम्बिनी प्रदेश अधिवेशन ८ माघमा नेपालगन्जमा हुने

बुटवल । नेकपा (एमाले)ले लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी ८ माघमा बाँकेको नेपालगन्जमा आयाेजना गर्ने निर्णय गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटीको दाङमा बसेको बैठकले प्रदेश अधिवेशनको मिति तय गरेको हो । दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण बैठकले प्रदेश अधिवेशनका लागि १२ वटै जिल्लाले २८ पुसभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय पनि गरेको छ ।…