२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

सुनसरीमा ६ पालिकाको नतिजा आउन बाँकी, धरानमा स्वतन्त्रको अग्रता कायमै

सुनसरी । सुनसरीका १२ पालिकामध्ये ६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा ३ नगरपालिका र तीन गाउँपालिका छन् । देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका वेचनप्रसाद मेहता र उपाध्यक्षमा कांग्रेसकी कुमारीविभा यादव विजयी भएकी छन् । गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मा एमालेले विजयी हासिल गरेको छ । अध्यक्षमा एमालेका आशनायरण चौधरी र…