१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

दलहरु एक्लाएक्लै हिँडेको भए न देशमा शान्ति आउँथ्यो, न त लोकतन्त्र र संविधान : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्नेमा पुनः जोड दिएका छन् । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष प्रचण्डले दलहरु एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गरे। दलहरुको सहकार्यबाटै संविधान बनेको भन्दै प्रचण्डले भने, “सबै दल आ–आफ्नै ढङ्गले गएको भए के…