२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

बुटवल-१२ का वडा अध्यक्षमा एमाले उम्मेदवार सवार गाडीमा तोडफोड, कांग्रेस कार्यकर्ताले तोडफोड गरेको एमालेको आरोप

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्षमा एमाले उम्मेदवारले प्रयोग गरिरहेका गाडी तोडफोड भएको छ । बुटवल १२ नयाँगाउँ चोकमा ६१८३ नम्बरको स्कुटरमा आएका तिनजनाको समुहले बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षका एमाले उम्मेदवार देवी रेग्मीले प्रयोग गरिरहेको बा २० च ६७८५ नम्बर को ईसुजुको डबल क्याप गाडी सोमबार साँझ…