४ पुस २०८२, शुक्रबार | December 19, 2025

ओलीको दाबी : तीनै तहको चुनावमा एमाले अत्याधिक बहुमत ल्याउँछ

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको तयारी सुरु भएको बताएका छन् । पार्टीको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउँदै गरेको चुनावहरुको तयारी सुरु भैसकेको बताएका हुन् । ओलीले आगामी चुनावमा नेकपा एमालेलाई दुई तिहाई बुहमत दिलाउने गरी तयारी अहिलेदेखि नै सुरु गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री देउवालाई हेर्दै आउने…