११ बैशाख २०८१, मंगलबार | April 23, 2024

एमाले महाधिवेशन : उद्घाटनअघि बोटिङमा रमाउँदै सहभागीहरु (फोटो फिचर )



चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटनसत्र सुरु हुनै लागेको छ । उद्घाटनसत्र अघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोटिङ गर्ने कार्यक्रम स्थगित भएपनि सहभागीहरुले भने मज्जाले बोटिङको सयर गरेका छन् ।

नारायणी नदीमा यसअघि नै बोटिङ आकर्षक गन्तव्य बनेको छ ।

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : ०८ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको