३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रदेश पर्यटन मन्त्री चौधरी निर्विरोध काँग्रेस महाधिवेशन प्रतिनिधि

दाङ । नेपाली काँग्रेसको १४ औ महाधिवेशन प्रतिनिधिमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन् । थारु कोटाबाट उम्मेदवार बनेका चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै थारु महिना कोटाबाट कल्पना चौधरी निर्विरोध निर्वाचित…