बुटवल । काँग्रेस महाधिवेशनको सन्दर्भमा रुपन्देहीको प्रदेश ३(क) को मतगणना स्थलमा आक्रमणमा परेका घाइते नेताका समर्थकहरुले अस्पतालको बेडमै पत्रकार सम्मेलन गरेका छन् । उनीहरुले आन्तरिक लोकतन्त्रको अभ्यासका क्रममा मण्डले शैलीमा आक्रमण भएको भन्दै घटनाको निन्दा समेत गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रदेश (क)का उम्मेदवार पुरण श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाणको भाई रामकृष्ण खाणको निर्देशनमा आक्रमण…