२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

संघीय सरकारले बाटो नबनाए उपमहानगरकै बजेटबाट बुटवलको बाटो बन्छ : एमाले उम्मेदवार बाबुराम भट्टराई (भिडीयोसहित)

बुटवल । स्थानीयतह निर्वाचनमा बुटवल उपमहानगरालिकाका लागि एमालेबाट मेयर पदका उम्मेदवार बावुराम भट्टराईले असार सम्ममा संघीय सरकारले बुटवल चौराहा देखि चिडियाखोला सम्मको बाटो नबनाए उपमहानगरकै बजेटबाट बाटो बनाएर देखाइदिने बताएका छन् । खबरकुरा अनलाईन टिभिसँग करा गर्दै मेयरका प्रत्यासी भट्टराईले संघीय सरकारको जिम्मेवारी अन्तर्गत पर्ने बाटो भएपनि बाटो समयमा नबनिदिँदा उपमहानगरलाई दोष आएको बताए ।…