४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

जेठ ३२ सम्म लकडाउन लम्बियो, असार १६ सम्म विमानस्थल बन्द

काठमाडौं । सरकारले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । बैठकले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान र सिमा नाका असार १६ गतेसम्म बन्द गर्ने पनि निर्णय गरेको छ । पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ ।…