६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकले बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रम पारित अघि सांसदहरुबीच छलफल भएको थियो । छलफलमा उठेको प्रश्नबारे आजै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ…