२४ बैशाख २०८१, सोमबार | May 6, 2024

एमसीसी अध्ययन कार्यदलको अति गोप्य प्रतिवेदन सार्वजनिक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र जारी अन्तसंघर्षको एक अंश बनेको विवादास्पद एमसीसीसम्बन्धी अति गोप्य प्रतिवेदन सार्वजनिक भएको छ । नयाँ पत्रिका दैनिकले शुक्रबार एमसीसी सम्बन्धी नेकपाको कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो । नेकपाभित्र जारी अन्तसंघर्षकै बीचमा सार्वजनिक भएको प्रतिवेदनका कारण शिर्ष नेतृत्व तहबीच झन ठूलो अविश्वास सिर्जना हुने देखिएको छ ।…