काठमाडौं । सिन्धुलीगढी विजयोत्वस कार्यक्रममा नेकपा एमालेका महासचिव इश्वर पोखरेललाई प्रमुख अतिथि बनाइएपछि सत्तारुढ गठबन्धनले विरोध गर्दा सिन्धुली सदरमुकाम तनाबग्रस्त बनेको छ । एमाले र गठबन्धनका कार्यकर्ताहरुबीच झडपको अवस्था सिर्जना भएपछि प्रशासनले सदरमुकाम सिन्धुलीगढीमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले हस्पिटल रोड, स्टल बजार, बसपार्क, जुनारचोक, ग्वाङ् खोला पुल क्षेत्रभित्र अहिले बिहान ११…