२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता शेरबहादुर तामाङमाथि गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै बास्कोटाले तामाङलाई “चरम अवसरवादी पात्र” को संज्ञा दिएका छन्। उनले आफूमाथि तामाङले गरेको टिप्पणीको कडा शब्दमा प्रतिवाद गर्दै तामाङको अभिव्यक्तिलाई अस्वाभाविक र असहज शैलीको व्यवहार भएको बताएका छन्। बास्कोटाका अनुसार आफूले आफ्नो धारणा…