१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

निर्वाचन आयोगको प्रश्न संविधानको मर्म र भावना विपरित : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे निर्वाचन आयोगको प्रश्नलाई संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गरेको छ । आयोगको प्रश्नका सम्बन्धमा बसेको पार्टीको पदाधिकारीको बैठकले निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावनाविपरीत रहेको एवं पूर्वाग्रही भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय समेत गरेको छ । बैठकले आयोगलाई उपयुक्त समयमा जवाफ…