५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवल उपमहानगरपालिकाको प्रतिरक्षामा एमाले उपमहानगर कमिटी, प्रदेश र संघिय सरकारबाट चुरे संरक्षण गर्न माग

बुटवल । बुटवल उपमहानगरपालिकामा पुर्वाधार विकासका कामलाई थप अध्ययन र अनुसन्धान गरि कायान्वर्यन गरिनुपर्ने नेकपा एमाले बुटवल उपमहानगर कमिटिले सुझाव दिएको छ। बुटवल नगरको गरिमा बचाउने गरि चुरे पहाड र तिनाउ उकास क्षेत्रमा बन्ने सबै खाले विकास निर्माणका सानाठुला आयोजनालाई विज्ञहरुको थप अध्ययन गरेर मात्र संचालन गर्न एमाले उपमहानगर कमिटीले सुझाव दिएको हो । मंगलबार…