१४ बैशाख २०८३, सोमबार | April 27, 2026

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि मतदान जारी

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान जारी छ । मतदान आज बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि प्राविधिक तयारीमा ढिलाइ भएकाले बिहान १० बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । सभापति पदका उम्मेदवार कृष्णा यादव र रामसरोज यादवले पहिलो…