५ पुस २०८२, शनिबार | December 20, 2025

केपी ओलीविरुद्धको महागठबन्धनलाई चुनावबाटै परास्त गरिने छ : टोपबहादुर रायमाझी

बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोजेका कारण पार्टी एकता बचाउन नसकिएको बताएका छन् । उनले अनावश्यकरूपमा खिचलो सिर्जना गरेर फुटाउने कुचेष्टा गरिएको बताउँदै आफुहरुले अन्तिमसम्म ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध राख्न खोजेको बताए । बुटवलमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले प्रचण्डले नेकपा विभाजन…