काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध गरेको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरिरहेका छन् । आफ्नो दल विभाजन गर्न मतियारको भूमिका खेलेको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैलीप्रति आपत्ति जनाउँदै आएको छ । सभामुख सापकोटाले भने आफुले संविधान र कानूनअनुसार मात्रै काम गरेको प्रष्ट पार्दै आएका…