काठमाडौँ । निर्वाचन आयोग सहित प्रतिनिधिसभा र लुम्बिनी प्रदेशभिाका सभामुख विरुद्ध नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजालासले सो रिटमाथि सुनुवाई गर्दै दुबै पक्षलाई झिकाउने आदेश गरेको हो । पार्टीले कारवाही गरेर निष्काशन गरेको सांसदहरुलाई पदमुक्त गर्न पठाएको…