मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिंदैछन । पार्टीको आन्तरिक समिकरणमा बदलाव आएपछि मुख्यमन्त्री राईले आज पदबाट राजिनामा दिन लागेका हुन । संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट आजै राजिनामा गरेर एमाले सचिब भीम आचार्यलाई दलको नेता र मुख्य मन्त्री नियुक्त गर्ने तयारी रहेको छ । यसका लागि बुधबार…