६ पुस २०८२, आइतबार | December 21, 2025

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, ११ बजे केन्द्रीय समिति

काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । केन्द्रीय कमिटी बैठक बस्नुअघि अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा स्थायी समिति बैठक बसिरहेको छ । बैठकमा जारी केन्द्रीय समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ । यसैगरी अध्यक्ष प्रचण्डले शनिबार पेश गरेको प्रस्तावमाथि गु्रप छलफलबाट निस्कने प्रश्नहरुको…