५ पुस २०८२, शनिबार | December 20, 2025

प्रतिनिधिसभा बैठक राप्रपा र रास्वपाद्वारा बहिस्कार, मन्त्रीहरूले बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक चलिरहेको छ । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध जारी राखेका छन् । यी दुवै दलहरूले आजको बैठक बहिष्कार गरेका छन् । आजको बैठकमा आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव…