काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षीले बधाई सन्देश पठाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिनपछि चिनियाँ समकक्षी लि खछ्याङले देउवालाई बधाई सन्देश पठाएका हुन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ली खछ्याङले देउवालाई बधाई सन्देश पठाएको जानकारी गराएकी छिन् । बधाई सन्देशमा प्रधानमन्त्री ली ले नेपाली समकक्षीसँग मिलेर दुई देशबीचको रणनीतिक साझेदारीलाई…