काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने षड्यन्त्र हुनसक्ने दाबी गरेका छन् । नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष एवं संसदीय दलका नेता ओलीले पार्टी फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र हुनसक्ने दाबी गरेका हुन् । ओलीले अहिले अदालतले बोलाएको संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत…