काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनुषा क्षेत्र नं. १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । कर्जा सुचना केन्द्रको कालो सूचीमा रहेको पुष्टि भएपछि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी रद्द गर्ने निर्णय भएको पुष्टि गरेका छन्। साहको उम्मेदवारी खारेजको निर्णय…