१२ बैशाख २०८३, शनिबार | April 26, 2026

प्रधानन्यायाधीस जबराले तोके आफुसहितको ६ इजलास, बन्दी प्रत्यक्षीकरणका निवेदनमा मात्र पेसी

काठमाडौं । तिहार विदापछि कार्यालय खुलेको पहिलो दिनमा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले ६ वटा पेसी तोकेका छन्। प्रधानन्यायाधीस जबराले आफ्नो लागिसहित ६ वटा इजलास तोकेका हुन् । बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र पेशी तोकिएको छ । ती मध्ये चार वटा संयुक्त र दुई वटा एकल इजलास रहेका छन् । प्रधानन्यायाधीस जबरा विरुद्ध सर्वोच्च अदालतकै अधिकांश न्यायाधीसहरु…