१२ बैशाख २०८३, शनिबार | April 25, 2026

भीम आचार्यले बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा, राजेन्द्र राई नयाँ मुख्यमन्त्री बन्दै

विराटनगर । प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख सोमनाथ प्यासीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । आचार्यले त्यसअघि आजै बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिन लागेको जनाएका थिए । मुख्यमन्त्री बनेदेखि नै राजनीतिक रुपमा प्रदेशसभामा अल्पमतमा परेका आचार्यले गत कात्तिक ५ गते विश्वासको मत मागेका थिए…