नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय प्रवक्ता कृष्ण बहादुर महराले एमसीसी पास गर्न नपाएकै कारण एमाले अध्यक्ष केपी ओलीले नेकपा बिभाजन गराएको आरोप लगाएका छन् । वाईसिएल नेपालद्धारा बाँकेको कोहलपुरमा आईतबार आयोजीत शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता महराले एमसीसी पास गर्न नसकेको झोँकमा ओलीले नेकपा विभाजन र संसद विघटन गरेको…