काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहेको हो । बैठकमा महासचिव ईश्वर पोखरेलले राजनीतिक प्रस्ताव पेश गरेका छन् । आजको बैठकमा पनि नेपाल पक्ष भने सहभागी भएको छैन । दशौं महाधिवेशन आयोजक कमिटीको नाम खारेज गरेर केन्द्रीय कमिटीको नाममा बोलाइएको बैठक भन्दै…