६ पुस २०८२, आइतबार | December 22, 2025

संवैधानिक इजलासमा बहस : देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरी सपथ दिलाउन परमादेश माग

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुरुवाइ सुरु भएको छ । प्रधानन्यायाधीस नेतृत्वको ५सदस्यीय इजलासमा शेरबहादुर देउवासहित १४६ जना रिट निवेदकको तर्फबाट कानूनव्यवसायीहरुले बहस सुरु गरेका छन् । देउवाको तर्फबाट बहस सुरु गर्दै अधिवक्ता खम्बहादुर खातीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश हुनुपर्ने माग गरेका छन् । खातीले राष्ट्रपतिले जेठ ७…