१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

बालुवाटारबाट भाग्नेले भक्तपुरको कुनामा बसेर जनता धम्क्याइरहेका छन् : भीम रावल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कडा कटाक्ष गर्दै आफ्नो चेतावनी अहिले सत्य हुँदै गएको दाबी गरेका छन्। शुक्रबार सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै रावलले ओलीको ‘मिसन ०८४’ कुनै उपलब्धि नभई ‘पतन ०८४’ बन्ने भन्दै आफूले त्यसबेला नै चेतावनी दिएको पुनः स्मरण…