काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि परेको सुनसवाइ गर्न गठित संवैधानिक इजलास आज नबस्ने भएकोछ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा बिरामी भएका कारण आजको इजलास स्थगित भएको बताइएको छ । राणाले आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी अदालत प्रशासनलाई गराएका छन् । त्यसपछि कर्मचारीले इजलासका अन्य न्यायाधीसहरुलाई इजलास नबस्ने जानकारी गराएका छन् । अब…