काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न वरिष्ठतम न्यायाधीसहरु सम्मिलित संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा वरिष्ठतम न्यायाधीसहरुमध्येबाट इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई र रहेका छन् । यसअघि पुष ५ को प्रतिनिनिधिसभा विघटन विरुद्ध परेको मुद्दामाथि…