५ पुस २०८२, शनिबार | December 21, 2025

नागरिकता अध्यादेश विरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ जेठ २७ गते

काठमाडौं । संवैधानिक इजलासले नागरिकता अध्यादेश माथिको रिटको सुनुवाइ गर्दै हेर्दाहेर्दैमा राखेको छ । रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आजै वरिष्ठतम् न्यायाधीससम्मिति पाँच ससदस्यीय इजलास गठन गरेका थिए । आज सो रिटमाथि प्रारम्भिक सुनुवाइ मात्र भएको छ । यसमाथि अर्को सुनुवाइ जेठ २७ गते गर्नेगरी हेर्दाहेर्दैमा राखिएको छ । आज चार जना रिट…