७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका छन् । बैठक आज अपरान्ह ४ बजे बस्ने भनिएको थियो ।

अब पार्टीभित्र माधव नेपाल पक्षको गतिविधि हेरेपछि मात्रै अर्को बैठक बस्ने बताइएको छ । नेपाल पक्षका १२ जना नेताहरुलाई स्पष्टीकरण सोधेको स्थायी कमिटीले उनीहरुमाथि कारवाही गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको थियो । तर, नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग छलफल जारी भएका कारण अहिल्यै कुनै निस्कर्षमा पुग्न हतार हुने बुझाइ भएपछि बैठक स्थगित भएको छ ।

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  २ : ३१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई