२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् । देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत त्यसतर्फ गएका हुन्। जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेपछि देउवाले यसअघि पनि सिंगापुरमै उपचार गराएका थिए। पछिल्लो समय पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनी सक्रिय राजनीतिबाट केही टाढा बसेका थिए। विशेष महाधिवेशनपछि सभापति…