२२ असार २०८३, सोमबार | July 6, 2026

हमाललाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैन : प्रधानन्यायाधीस जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्टिकरण दिएका छन् । प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा जबराले हमाललाई मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताएका हुन् । “मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर…